Logo

‘ओयो’ ले किन्यो यूरोपियन ‘डाइरेक्ट बुकर’, अधिग्रहण प्रक्रिया पूरा

काठमाडौं । ट्राभल र हस्पिटालिटी टेक्नोलोजी प्लेटफर्म ओयोले युरोपमा आधारित कम्पनी ‘डाइरेक्ट बुकर’को अधिग्रहण पूरा गरेको सोमबार बताएको छ । यो सम्झौता करिब ४० करोड भारतीय रुपैयामा सम्पन्न भएको छ । ओयोले एक विज्ञप्तिमा भनेको छ कि डाइरेक्ट बुकरसँग ३२०० भन्दा बढी घरहरू छन् र हालसम्म २० लाख ग्राहकहरूले यसको सेवाहरू लिएका छन् । यो…