Logo

जी-सेभेन देशहरूले गरे ‘रूसी तेल आयात नगर्ने’ वाचा, रुसको अर्थतन्त्रलाई गम्भीर धक्का पुर्याउने लक्ष्य

काठमाडौं । धनी राष्ट्रहरूको जी–सेभेन क्लबले आइतबार रूसी तेलमा आफ्नो निर्भरता अन्त्य गर्ने वाचा गरेको छ । विकसित अर्थतन्त्र भएका जी–सेभेन देशका नेताहरूले आइतवार रूसबाट तेल आयातलाई चरणबद्ध गर्ने वाचा गरेका छन् । समूहका नेताहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि कुरा गरे र उनलाई आफ्नो समर्थन जनाए । फ्रान्स, क्यानडा, जर्मनी, इटाली, जापान, बेलायत र…