Logo

नबिल बैंकद्वारा कर्मचारी परिवारका लागि छात्रवृत्ति कार्यक्रम सुरु

काठमाडौं । नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट बैंकले कर्मचारी परिवारको लागि ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको छ । नबिल बैकले सोमबारदेखि उक्त छात्रवृत्तिको सुरुवात गरेको हो । यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षा बोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहनती तथा जेहेन्दार सन्तानहरुका नाम…