Logo

अर्बन फूडको काठमाडौँको त्रिपुरेश्वरमा पहिलो रिटेल आउटलेट ‘अर्बन मार्ट’ सुरु

काठमाडौं अर्बन मार्टले आफ्नो पहिलो रिटेल आउटलेट शुरु गरेको छ । अर्बन फूड काठमाडौँमा रहेको एक मासु प्रशोधन गर्ने कम्पनी हो र यसले सन् २०१२ देखि आफ्ना ग्राहकहरुलाई ससेज, सलामी, बेकन, ह्याम, मम, कोल्ड कट्स, मीट पार्टस्, क्यान्ड फुड, कफी बिन्स र अन्य गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आएको छ । अर्बन फूड प्रोडक्सनमा अत्याधुनिक प्रविधिका…