काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशन गरेको छ । मन्त्रिपरिषद बैठकले परिक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। जेठ १ देखि बिहान ९ः ३० बजेबाट अपरान्ह ५ः३० बजेसम्म कार्यालय समय तोकिएको छ। तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह…