Logo

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य उकालो लागेको छ । पछिल्लो समय लगातार गिरावट आईरहेको सुनको मूल्यमा सोमबार भने प्रतितोला १ सय रुपैयाँको वृद्धि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आईतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९२ हजार ६ सय रुपैयाँ…