Logo

प्रत्येक बर्ष २ लाखलाई रोजगारी, ७ अर्ब ५ करोड विनियोजन

प्रत्येक बर्ष २ लाखलाई रोजगारी, ७ अर्ब ५ करोड विनियोजन



काठमाडौं । सरकारले प्रत्येक वर्ष २ लाख वेरोजगारलाई रोजगारी प्रदान गर्ने भएको छ । देशभरका वेरोजगारको सूची तयार गरी शीपको आधारमा प्रत्येक वर्ष २ लाखलाई रोजगारी प्रदान गर्ने भएको हो ।

laxmi

सोका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरी प्रभावकारी रुपमा संचालनमा ल्याउने छ । सो कार्यका लागि सरकारले ७ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL