Logo

भुक्तानी सन्तुलन बिग्रिएपछि सरकारको प्राथमिकतामा वैदेशिक रोजगारी, सबै श्रम कार्यालयमार्फत श्रम स्वीकृति

भुक्तानी सन्तुलन बिग्रिएपछि सरकारको प्राथमिकतामा वैदेशिक रोजगारी, सबै श्रम कार्यालयमार्फत श्रम स्वीकृति



काठमाडौं । सरकारले देशभरमा श्रम तथा रोजगार कार्यालयमार्फत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । यसअघि काठमाडौबाट मात्रै वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिँदै आएकोमा सरकारले त्यसलाई अनलाईनमार्फत देशभरबाटै प्रदान गर्ने व्यवस्था गरेको हो ।

laxmi

यसअघि वैदेशिक रोजगारीलाई वेवास्ता गर्दै आएको सरकारले देशमा भित्र्ने रेमिटान्स घट्दा भुक्तानी सन्तुलनमै असर परेपछि उच्च प्राथमिकता दिएको हो । सोही अनुरुप सरकारले नेपालीका लागि वैदेशिक रोजगारीका लागि उपयुक्त श्रम बजारको समेत खोजी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL