काठमाडौँ । धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सह वितरकको सोरुम उद्घाटन गरिएको छ । डिशहोम फाइबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरीएको हो । सो सोरुमको सञ्चालन कृष्ण इन्टरप्राइजेजले गर्नेछ । सोरुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समयदेखि…