Logo

विश्व अर्थतन्त्र आर्थिक मन्दीतिर : नेपालीको कमाई घट्छ, महँगी अझै बढ्छ

काठमार्डौं । कोभिड १९ महामारी र रसिया युक्रेन युद्धको कारण विश्वको अर्थतन्त्रमा विस्तारै नकारात्मक असर पारेको छ। कोभिड १९ महामारी र रसिया युक्रेन युद्धको कारण कमजोर वृद्धि र उच्च मुद्रास्फिति लामो समयसम्म रही रहने विश्व बैंकको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ प्रतिवेदनले जनाएको छ। यसले मध्यम र न्यून आय भएका मुलुकहरूको मुद्रास्फितिको जोखिम बढाउने प्रतिवेदनमा उल्लेख छ।…