Logo

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ३ सयले घट्दै प्रतितोला ९७ हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । बिहीबार नेपालमा चाँदी प्रतितोला…