Logo

साईबर ब्युरोको चेतावनी : सामाजिक संजालमा झुठा क्याप्सन राखी अफवाह फैलाउनेलाई कारबाही

काठमाडौं । साइबर ब्‍यूरोले सामाजिक युट्युव, टिकटकलगायत सामाजिक संजालमार्फत भ्रामक र झुठा क्याप्सन राखी अफवाह फैलाउनेलाई कारबाही गर्ने भएको छ । शुक्रबार नेपाल प्रहरीको साईबर ब्युरोले प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई नै प्रभावित पार्ने कार्य भइरहेको भन्‍दै उक्त कार्य गरे कारबाही गर्ने चेतावनी दिएको हो । पछिल्लो समय विभिन्‍न व्‍यक्ति तथा समूहले…