Logo

काठमाडौंमा महिन्द्रा २एस डिलरको उद्घाटन, सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने

काठमाडौंमा महिन्द्रा २एस डिलरको उद्घाटन, सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने



काठमाडौं । महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौंको मनमैजुमा नयाँ २एस डिलरको उद्घाटन सम्पन्न गरेको छ ।

laxmi

महिन्द्राको सो डिलरबाट महिन्द्रा फोर–व्हिलरका सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

एम एण्ड ए अटोमोबाइल्सको उद्घाटनमा जोयदिप मोइत्रा (एम एण्ड एम), अन्तर्राष्ट्रिय अपरेसन्स् प्रमुख (एडी) र अर्जुन प्रसाद शर्मा (अग्नी समूह, कार्यकारी निर्देशक) को साथै अग्नि समूहका अन्य प्रतिनिधिहरुको उपस्थितिमा सामूहिक रुपमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL