GBIME

कामना सेवा विकास बैंकद्वारा पथरकोटमा १७ औं शाखारहित बैंकिङ सेवा सञ्चालन


बिजखबर संवाददाता
28 June, 2022 9:45 am

kamana sewa bank

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सोमबारबाट कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १ स्थित पथरकोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

NLIC
LAXMI

बुद्धभूमि नगरपालिका वडा नं १ पथरकोट स्थित इन्द्र जनरल स्टोर्स् (प्रो इन्द्र मणि बेलबासे) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

वडा नं १ का वडा अध्यक्ष तिलक बहादुर बस्नेतले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL