काठमाडौं । यातायात व्यवस्था विभागले हाल सवारीचालक अनुमतिपत्र(लाइसेन्स)को अनलाइन आवेदन स्थगित गरेको छ । आवेदन दिने सेवाग्राहीको संख्या लगातार बढ्ने र सोही अनुसार परिक्षाहरु समयमै नहुँदा आवेदन भरेकाको पालो ३ बर्षसम्म धकेलिएको थियो । सोही समस्यालाई समाधान गर्नका लागि भन्दै विभागले हाललाई अनलाईन आवेदन लिने प्रक्रिया नै स्थगित गरेको छ । हाल आवेदन दिएका सबै…