Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई कोरियन भाषा ईन्स्टिच्युटमा छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई विशेष छुटको योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई कोरियन भाषा सिकाई संस्था ‘थेयाङ हान्गुल ईन्स्टिच्युट’मा भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको हो । नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारी पत्र अनुरुप रोजगार अनुपति प्रणाली (ईपीएस) अन्र्तगत वा अन्य…