काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा उक्त सम्झौताको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन । यस्तै सो बिभागका बिद्यार्थीहरु र प्राध्यापकहरु मार्फत…