Logo

प्रभु बैंक र होटल ग्राण्ड साम्बाला मुक्तिनाथबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रालि, मुक्तिनाथका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल ग्राण्ड साम्बाला प्रा लिका तर्फबाट प्रबन्ध निर्देशक नाम्ग्य वाङ्गदी गुरुङद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । । प्रभु बैंक र उक्त प्रालिबिच सम्पन्न…