Logo

२४ घण्टामा थपिए कोरोनाका ८८८ नयाँ संक्रमित, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ८ सय ८८ नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कुल ५ हजार ७ सय ३७ जनामा परिक्षण गर्दा ८ सय ८८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ३ हजार १ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय २७…