Logo

सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज, कति छ सरकारलाई तिर्नुपर्ने बक्यौता ?

काठमाडौं । सरकारले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)को लाइसेन्स खारेज गरिदिएको छ । गत हप्ता बसेको मन्त्रिपरिषदको बैठकले लामो समयदेखि सरकारलाई तिर्नुपर्ने बक्यौता रकम तिर्न अटेर गरेको हेलो नेपालको अनुमतिपत्र खारेज गरेको हो । उक्त कम्पनीमा खासगरी नेकपा माओवादीका अध्यक्ष प्रचण्ड निकट व्यवसायी अजेयराज सुमार्गी लगानी रहेको छ ।व्यवसायी सुमार्गी प्रचण्ड निकट भएकाले पनि…