काठमाडौं । साउन महिनामा वैदेशिक मुद्रा संचिति १.५ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आवको साउनमा १.५ प्रतिशतले घटेर ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ पुगेको हो । यो भनेको १ महिनामै विदेशी मुद्रा संचिति १७ अर्ब ९५…