Logo

दराजले सुरु गर्‍यो दराज क्लब, ग्राहकहरुलाई विशेष फाइदा उठाउने अवसर

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बर्शिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरुले एपमा प्रत्येक खरिदपछि जेम्स कमाउन सक्ने पनि कम्पनीले जनाएको छ। दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पशन, थप पुरस्कार र…