काठमाडौं । सरकारले गत आर्थिक बर्षको पुसदेखि व्यापारघाटालाई केही नियन्त्रण गर्ने भन्दै आयातमा केही कडाई गर्याे । शीर्षक नै तोकेर २० वस्तुको आयातमा ५० प्रतिशत र शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्याे । अन्य केही वस्तुको आयातमा प्रतिवन्ध पनि लगायो । चालू आर्थिक बर्षको पहिलो ६ महिनामा गत आवको सोही अवधिको तुलनामा समग्र आयातमा केही नियन्त्रण…