Logo

त्रिभुवन विमानस्थलबाट नौं किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट नौं किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । मोहमदलाई ९ किलो १३५ ग्राम अवैध सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार ती क्यानेडियन…