Logo

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ उचाई छोएको छ । बिहीबार सुनको मूल्यमा एकैपटक १२ सय रूपैयाँको वृद्धिसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । सुनको मूल्यमा पछिल्लो समय निरन्तर वृद्धि भइरहेकोमा बिहीबार सुनको मूल्य १ लाख ७ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल…