काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । गत शुक्रबार यता उच्च घटिरहेको सुनको मूल्य पुनः आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो । आईतबार प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै…