काठमाडौं । यातायात मजदुरहरूको प्रदर्शनका क्रममा सोमबार राजधानीको केन्द्र गोंगबु नयाँ बसपार्कस्थित लोत्से मलमा दिनदाहडै भएको लुटपाटको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । ‘केही मिटर पर मात्र प्रहरी वृत्त हुँदाहुँदै पनि भएको यस किसिमको लुटपाटको घटनाले देशको सुरक्षा स्थिति कतिसम्म कमजोर भइसकेको छ भन्ने उदाङ्गो भइसकेको छ ।’ महासंघका…