Logo

सम्पत्ति शुद्धिकरणको नाममा सहकारीको निक्षेपमा क्याप तोकेपछि महासंघको विरोध, तत्काल हटाउन माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालले सहकारी संस्थानमा बचतकर्तालाई निक्षेपको क्याप तोकिनु गम्भिर गलत भएको बताएको छ । हाल प्रतिनिधिसभामा पुगेको सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनका लागि केहि ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सहकारी ऐन २०७४ को दफा ५२ संशोधन गर्नुपर्ने प्रस्ताव गरिएको छ । उक्त दफामा संशोधन गरेर अब बचतकर्ताले सहकारी संघसंस्थामा…