Logo

नेपाल बैंकर्स संघले घटायो साधारण बचतको ब्याजदर, कर्जाको प्रिमियम पनि अब ५ प्रतिशतमात्रै

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले चैत १ देखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् । हाल सामान्य बचतमा वाणिज्य बैंकहरुले ६.४२ देखि ८.४ प्रतिशतसम्म ब्याज उपलब्ध गराउँदै आएका छन् । यही ब्याजदरलाई घटाएर चैतदेखि बचतमा ६७ देखि ८ प्रतिशतसम्म ब्याजदर दिने निर्णय भएको…