काठमाडौं । नेपालको पेन्ट बजारमा अग्रणी स्थानमा रहन सफल एशियन पेन्ट्सले काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डको सहकार्यमा फागुन २२ गते काठमाडौंको इन्द्रचोकमा रङ्गको पर्व होली मनायो । नेवा संस्कृति र समुदायको उत्थान र प्रदर्शन गर्ने उद्देश्यले सांस्कृतिक ब्यान्ड कुटुम्ब ब्यान्डको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो । गत सोमबार दिउँसोको १ बजेबाट…