काठमाडौं । पछिल्ला दिनमा नियामकले आफु मातहतका सेवाप्रदायकलाई निर्देशन दिने, सेवाप्रदायकले नमान्ने र उम्किने समस्या बढ्दो छ । यस्तै एक उदाहरण हो इन्टरनेट सेवाप्रदायकहरुको गतिछाडा प्रवृत्ति । इन्टरनेट सेवाप्रदायकलाई पछिल्ला २ बर्ष लगातार विभिन्न निर्देशन दिँदै आएको नियामक नेपाल दूरसंचार प्राधिकरण सेवाप्रदायक सधै लाचार देखिन्छ । यति मात्रै होइन अर्काे नियामक नेपाल विद्युत प्राधिकरणसमेत इन्टरनेट…