Logo

एक हप्तामै ५ हजार ३ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । एक सातामै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको हप्ता शुक्रबार प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आजसम्म आईपुग्दा बढेर १ लाख ७ हजार १ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार नेपाली बजारमा आज…