काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि बिक्री खुला गरेको सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ मा आवेदन दिने समय लम्बिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ मा बैशाख १० गतेसम्म आवेदन दिन सकिने भएको हो । क्यापिटलले १० वर्ष अवधिको १२ अर्ब रुपैयाँ बराबरको बन्दमुखी योजना बिक्री गरेको हो ।…