काठमाडौं। नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौंकाे साधारणसभाले नयाँ अध्यक्षमा प्रार्थना साखः लाई चयन गरेको छ। असार १ गते बसेको मञ्चको पाँचाै साधारणसभाले साखः लाई अध्यक्षमा नियुक्त गरेको हो। यस्तै मञ्चकाे सदस्यमा ११ चयन भएका छन् । कार्यसमीतिको प्रथम उपाध्यक्षमा अभिमन्यु गोल्छा र द्धितिय उपाध्यक्ष अप्पा शेर्पा चयन भएका छन्। यसैगरी, कार्यकारी सदस्यमा अनुभव श्रेष्ठ,…