Logo

भ्रष्टाचार मुद्धामा चुडामणि शर्मासहित तीन जनालाई ९ बर्षको जेल सजाय, ४ अर्व १० कराेड जरिवाना

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्धामा ३ जनालाई ९ बर्षको कैद सजाय सुनाएको छ । मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अदालतले उक्त सजाय सुनाएको हो ।…