Logo

५ ठेकेदार कम्पनी कालोसूचीमा, गरेनन् सर्तअनुसार काम

काठमाडौं । सरकारले विभिन्न ५ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै ५ कम्पनीलाई १ देखि ३ बर्षसम्मका लागि कालोसूचीमा राखेको हो । जसमध्ये कार्यालयले एउटालाई तीन वर्षसम्मका लागि, अर्काे एउटालाई २ वर्षसम्मका लागि र अन्य तीन कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको…