Logo

सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, लगानीकर्तालाई ५ प्रतिशत लाभांस पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकको आईतबार बसेको १९ औं वार्षिक साधारण सभाले आफ्नो चुक्ता पुँजीबाट ५.२६३ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकको हाल चुक्ता पुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार रुपैयाँ बराबर छ । यसमध्ये ५ प्रतिशत…