Logo

भारतले रोक्यो पाकिस्तान जाने चेनाब नदीको पानी

काठमाडौं । पाकिस्तानसँगको सिन्धु जल सन्धी रद्द गरेको भारतले चेनाब नदीको पानी रोकेको छ। जम्मुको रामवनमा बनेको बगलिहार बाँधबाट भारतले पानीको प्रवाह रोकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कश्मीरमा किशनगंगा बाँध हुँदै झेलम नदीको पानी रोक्ने योजना पनि भारतले बनाइरहेको समाचारमा उल्लेख छ । जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा आतंककारीले आक्रमण गरी २६ जना…