Logo

आइएसपीको लगातार अवज्ञापछि प्राधिकरणको एक्सन : धमाधम तार काट्दै पोल उखेल्दै, इन्टरनेट सेवा प्रभावित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हाल काठमाडौंका विभिन्न क्षेत्रमा धमाधम पोल हटाइरहेको छ । जसका कारण इन्टरनेट केवलहरु काटिदा धेरै सेवाग्राहीको इन्टरनेट सेवा अवरुद्ध भएको छ । काठमाडौं उपत्यकालगायतका स्थानहरुमा विद्युत तार भूमिगत गर्नै प्रक्रिया अन्तर्गत प्राधिकरणले सबै तार भूमिगत गरिसकेपछि हाल पुराना पोलहरु हटाउने काम गर्दै आएको हो । यसरी पोल हटाउनुपूर्व प्राधिकरणले सार्वजनिक…