Logo

धुर्मुस-सुन्तलीले अलपत्र छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन सवा अर्बको टेण्डर आह्वान

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको काम गर्नका लागि एक अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस–सुन्तली फाउण्डेसनले आर्थिक सहयोग…