Logo

काठमाडौं जोड्ने छोटो दूरीको कुलेखानी–फर्पिङ्ग सडक आजदेखि सञ्चालनमा आउँदै

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको मार्ग कुलेखानी–फाखेल–हुमाने सडक आजबाट सञ्चालनमा आउने भएको छ । सडक निर्माण तथा मर्मतका लागि गत पुस १६ गतेदेखि बन्द रहेको उक्त सडकखण्ड आजबाट संचालनमा आउने भएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ । पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले मंगलवार एक सूचना जारी गर्दै सो बारे जानकारी…