Logo

बैंकर पक्राउप्रति निजी क्षेत्रको आक्रोश – यसले सकारात्मक परिणाम दिँदैन

काठमाडौं । बैंकर पक्राउप्रति निजी क्षेत्रका छाता संगठन एक भएर आक्रोश व्यक्त गरेका छन । निजी क्षेत्रमा व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बैंकर पक्राउ प्रति एक भएर आपत्ति व्यक्त गरेका हुन । संगठनले पछिल्लो समय केहि समय यता बैंकिङ प्रणाली माथि भइरहेको आक्रमणले सकारात्मक परिणाम…