Logo

अर्थमन्त्रीको सुरक्षामा खटिएका हवल्दारले सिंहदरबारभित्रै प्रहरी जवान कुटे

काठमाडौं । सिंहदरबारस्थित अर्थ मन्त्रालयभित्र एक प्रहरी हवल्दारले सलाम नगरेको भन्दै जवानलाई कटपिट गरेका छन् । सिंहदरबार सुरक्षा गणमा कार्यरत प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले कुटेको स्रोतले जानकारी दियो । हवल्दार भण्डारी अर्थमन्त्रीको सुरक्षामा खटिएका प्रहरी हुन् । मंगलबार बिहान साढे १० बजेतिर प्रहरी जवान सिंहलाई किन सलाम नगरेको भन्दै थप्पड हानेको प्रहरीले…