काठमाडौं । सरकारले अमेरिकन सूचना प्रविधि कम्पनी कोटिभिटी नेपाल प्रालिविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको बिषयलाई अन्य संस्थाले गम्भिर रुपमा लिएको बताएका छन। नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज्ना(सआईटी), नेपाल उद्योग परिसंघ(सीएनआई) र अमेरिकन च्याम्बर अफ कमर्श इन नेपाल(एमच्याम नेपाल) ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दैै गम्भिर ध्यानाकर्षण जनाएका हुन । https://www.bizkhabar.com/news/189446.html तीन…