Logo

उपनिर्वाचनमा जमानत जफतपछि रास्वपाले भन्यो : घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौँ । इलाम–२ मा जमानत जफत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहि समयमा घण्टी नबजाएर सचेत गराएको टिप्पणी गरेको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इलाम–२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमी कमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् । उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको…