Logo

सामसङ ग्यालेक्सी एम५५ ५जी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

सामसङ ग्यालेक्सी एम५५ ५जी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य



काठमाडौँ । सामसङले नेपालमा ग्यालेक्सी एम५५ ५जी सार्वजनिक गरेको छ । उक्त फोनमा सेगमेन्टकै लिडिङ सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिजाइनको विशेषताहरू रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

laxmi

यो फोनको ८/२५६जीबी संस्करणको रु. ४८,९९९ र १२/२५६ जीबी संस्करणको रु. ५३,९९९ मूल्य निर्धारण गरिएको छ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इस्न्टा फाइनान्स सेवाको पनि उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL