Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने केहि घटेको छ । महासंघका अनुसार सोमबार प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १६ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL