काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि आवेदकमध्ये ५ जनाको नाम सर्टलिष्ट गरिएको छ। आज एक सूचना जारी गर्दै छनौट समितिले दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा पाँच जना छनौटमा परेको जनाकारी गराइएको छ । सर्टलिष्टमा रहेकाहरुलाई व्यवसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि बोलाइएको…