Logo

सिडिएस एण्ड क्लियरिङद्वारा भदौ २२ सम्मको कारोबार राफसाफ, २३ को स्थगित

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले भदौ २३ गतेको धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट प्रक्रिया स्थगित गरेको छ। आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण सदस्य दलालको भुक्तानी प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै उक्त दुई दिनको राफसाफ स्थगन गर्ने निर्णय गरेको हो । स्टक ब्रोकर एसोसिएसन नेपालमार्फत प्राप्त सूचनामा समस्या उत्पन्न भएकाले तोकिएको मितिमा कारोबार…