काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतमा ‘नेप्से एआई’ नामक एप डाउनलोड गर्न लगाई सेयर बजारको विश्लेषण गरी बढी नाफा कमाउन सकिने भनी भ्रामक सूचना फैलाइरहेको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। उक्त एप इन्स्टल गरेपछि रिमोट सेसन खोली प्रयोगकर्ताको बैंक खातामा रहेको रकम अन्यत्र सार्ने तथा मोबाइलमा रहेको सम्पूर्ण…